नेपाल: à¤à¤¾à¤°à¤¤ र चीनबीचको पà¥à¤² कि ढाल
नेपाल à¤à¤‰à¤Ÿà¤¾ à¤à¥‚-परिवेषà¥à¤ ित मà¥à¤²à¥à¤• मातà¥à¤° नà¤à¤à¤° à¤à¥‚गोलमा यसको सà¥à¤¥à¤¾à¤¨à¤²à¥‡ रणनैतिक तथा सामरिक महतà¥à¤µà¤¸à¤®à¥‡à¤¤ बोकेको छ। २०० कि.मि. को औसत चौडाई र १००० कि.मि. à¤à¤¨à¥à¤¦à¤¾ बढी लमà¥à¤¬à¤¾à¤ˆ à¤à¤à¤•ो यो मà¥à¤²à¥à¤• दà¥à¤ˆ विशाल देशहरू बीच à¤à¤à¤° पनि यसले आफà¥à¤¨à¥‹ रणनैतिक महतà¥à¤µà¤¬à¤¾à¤Ÿ फाईदा उठाउन नसकेकै हो। मà¥à¤–à¥à¤¯à¤¤: छिमेकी मà¥à¤²à¥à¤•हरà¥à¤²à¤¾à¤ˆ लिà¤à¤° अखà¥à¤¤à¤¿à¤¯à¤¾à¤° गरिà¤à¤•ो हामà¥à¤°à¥‹ विदेश नितिमा नै कमजोरी रहेको देखिनà¥à¤›à¥¤ किनकि विगत ६ दशकदेखि हामीले अपनाà¤à¤•ो à¤à¤¾à¤°à¤¤ र चीनसà¤à¤—को विदेश निति जो \'आरà¥à¤¥à¤¿à¤• पà¥à¤²\' à¤à¤¨à¥à¤¨à¥‡ रहेको छ उकà¥à¤¤ निति धेरै हदसमà¥à¤® फेल à¤à¤‡à¤¸à¤•ेको छ। नेपाल à¤à¤¨à¥‡à¤•ो à¤à¤¾à¤°à¤¤ र चीनबीचको सेतॠबनà¥à¤¨à¥ परà¥à¤› à¤à¤¨à¥à¤¨à¥‡ धारणा अहिलेसमà¥à¤®à¤•ा सबै नेताहरूले दोहोरà¥à¤¯à¤¾à¤‰à¤à¤¦à¥ˆ आà¤à¤•ा छनà¥à¥¤ तर के यो निति नेपालले आफà¥à¤¨à¥‹ अनà¥à¤•à¥à¤²à¤¤à¤¾à¤®à¤¾ आफà¥à¤¨à¥‹ हितको लागि जनà¥à¤®à¤¾à¤à¤•ो निति हो? होइन, मेरो बà¥à¤à¤¾à¤ˆà¤®à¤¾ यो छिमेकी मितà¥à¤°à¤°à¤¾à¤·à¥à¤Ÿà¥à¤°à¤¹à¤°à¥à¤²à¥‡ नेपालमाथि थोपारेको निति हो। यदि होइन à¤à¤¨à¥‡ हामीले यो पà¥à¤²à¤•ो निति अखà¥à¤¤à¤¿à¤¯à¤¾à¤° गरेर अहिलेसमà¥à¤® के नै हासिल गरà¥à¤¨ सकेका छौà¤? यो नितिको पà¥à¤°à¤¯à¥‹à¤—ले हामीले समà¥à¤à¤¿à¤¨ लायक वा अनà¥à¤à¥à¤¤ गरà¥à¤¨ लायक न त केही हासिल गरेका छौठर न त केही हासिल नै हà¥à¤¨à¥‡à¤›à¥à¥¤ किनकि यस नितिबाट सà¥à¤µà¤¾à¤°à¥à¤¥à¤ªà¥à¤°à¥à¤¤à¤¿ छिमेकी राषà¥à¤Ÿà¥à¤°à¤²à¤¾à¤ˆ मातà¥à¤° à¤à¤à¤•ो छ। बरॠयो नितिको कारणले हामी à¤à¤¨à¥ उनीहरà¥à¤ªà¥à¤°à¤¤à¤¿ बढी à¤à¤¨à¥à¤¦à¤¾ बढी आशà¥à¤°à¤¿à¤¤ हà¥à¤à¤¦à¥ˆ गइरहेका छौà¤à¥¤ तसरà¥à¤¥ हामीले यो निति अखà¥à¤¤à¤¿à¤¯à¤¾à¤° गरà¥à¤¨à¥ गलà¥à¤¤à¥€ नै रहेछ à¤à¤¨à¥€ सà¥à¤µà¥€à¤•ारà¥à¤¨à¥ˆ परà¥à¤›à¥¤ र अब उपरानà¥à¤¤ यसà¥à¤¤à¥‹ हà¥à¤¨à¥ हà¥à¤à¤¦à¥ˆà¤¨à¥¤ यो कà¥à¤°à¤®à¤²à¤¾à¤ˆ यहीठà¤à¤™à¥à¤— गरà¥à¤¨à¥à¤ªà¤°à¥à¤›à¥¤ साथसाथै यस नितिमाथि आधारित हामà¥à¤°à¥‹ कà¥à¤Ÿà¤¨à¤¿à¤¤à¤¿ पनि परिवरà¥à¤¤à¤¨ गरà¥à¤¨à¥à¤ªà¤°à¥à¤¨à¥‡ आवशà¥à¤¯à¤• देखिनà¥à¤›à¥¤
पà¥à¤² बनà¥à¤¨à¥‡ निति छाडेर हामीले कà¥à¤¨ निति अखà¥à¤¤à¤¿à¤¯à¤¾à¤° गरà¥à¤¨à¥à¤ªà¤°à¥à¤› à¤à¤¨à¥à¤¦à¤¾ अब हामी पà¥à¤² बनà¥à¤¨ छाडेर ढाल (SHIELD) बनà¥à¤¨à¥à¤ªà¤°à¥à¤¨à¥‡ टडà¥à¤•ारो आवशà¥à¤¯à¤•ता रहेको देखिनà¥à¤›à¥¤ अब नेपाल à¤à¤¾à¤°à¤¤ र चीनबीचको ढाल बनà¥à¤¨à¥à¤ªà¤°à¥à¤› जसले सà¥à¤µà¤¯à¤®à¥ हामà¥à¤°à¥‹ सारà¥à¤µà¤à¥Œà¤®à¤¸à¤¤à¥à¤¤à¤¾ तथा सà¥à¤°à¤•à¥à¤·à¤¾à¤²à¤¾à¤ˆ मजबà¥à¤¤ पारà¥à¤¨à¥‡à¤›à¥¤ र पà¥à¤°à¤®à¥à¤– कà¥à¤°à¤¾ के हो à¤à¤¨à¥‡ जसरी अहिलेसमà¥à¤® चीन र à¤à¤¾à¤°à¤¤ हामà¥à¤°à¤¾à¤²à¤¾à¤—ि आवशà¥à¤¯à¤• थिठà¤à¤¨à¥‡ यो निति अखà¥à¤¤à¤¿à¤¯à¤¾à¤° गरेपछि नेपाल, चीन र à¤à¤¾à¤°à¤¤à¤•ा लागि अतà¥à¤¯à¤¾à¤µà¤¶à¥à¤¯à¤• हà¥à¤¨ पà¥à¤—à¥à¤¨à¥‡à¤›à¥¤ जब हामी ढालमा परिवरà¥à¤¤à¤¿à¤¤ हà¥à¤¨à¥à¤›à¥Œà¤ तब यो ढालको सà¥à¤°à¤•à¥à¤·à¤¾ र विकासलाई मजबà¥à¤¤ पारà¥à¤¨à¥‡ जिमà¥à¤®à¥‡à¤µà¤¾à¤°à¥€ पनि योसà¤à¤— आबदà¥à¤§ सबै सरोकारवालाहरà¥à¤•ै हà¥à¤¨à¥‡à¤›, जो अनà¥à¤¤à¤¤: सबैको हितमै हà¥à¤¨à¥‡à¤›à¥¤ तसरà¥à¤¥ हामीले BRIDGE हà¥à¤¨ छाडेर SHIELD बनà¥à¤¨à¥‡à¤¤à¤°à¥à¤« अगà¥à¤°à¤¸à¤° हà¥à¤¨à¥à¤ªà¤°à¥à¤¯à¥‹à¥¤
à¤à¤Ÿà¥à¤Ÿ विशà¥à¤²à¥‡à¤·à¤£ गरà¥à¤¦à¤¾ नेपालले ढालको निति अखà¥à¤¤à¤¿à¤¯à¤¾à¤° गरà¥à¤¨ लेखेजति सजिलो त अवशà¥à¤¯ छैन तर असमà¥à¤à¤µ पनि त छैन। यदि हामी आफà¥à¤¨à¥‹ असà¥à¤¤à¤¿à¤¤à¥à¤µà¤•ो रकà¥à¤·à¤¾ तथा मà¥à¤²à¥à¤•लाई सà¥à¤¦à¥ƒà¤¢à¥€à¤•रणतरà¥à¤« उनà¥à¤®à¥à¤– गराउन चाहनà¥à¤›à¥Œà¤ à¤à¤¨à¥‡ केही जोखिम त अवशà¥à¤¯ नै उठाउनै परà¥à¤› होइन à¤à¤¨à¥‡ अहिले à¤à¥‹à¤—िरहेको अपà¥à¤°à¤¤à¥à¤¯à¤•à¥à¤· वा पà¥à¤°à¤¤à¥à¤¯à¤•à¥à¤· दासतालाई नै नेपालीको मूल सिदà¥à¤§à¤¾à¤¨à¥à¤¤ हो à¤à¤¨à¥€ सà¥à¤µà¥€à¤•ार गरी à¤à¤µà¤¿à¤·à¥à¤¯à¤®à¤¾ पà¥à¤°à¥à¤£ रà¥à¤ªà¤²à¥‡ दासता सà¥à¤µà¥€à¤•ार गरà¥à¤¨à¥‡à¤›à¥Œà¤ à¤à¤¨à¥€ आफà¥à¤¨à¥‹ मनसà¥à¤¥à¤¿à¤¤à¤¿ अहिलेदेखि नै बनाई राखà¥à¤¨à¥à¤ªà¤°à¥à¤¯à¥‹à¥¤ पà¥à¤°à¤¾à¤¯: नेपालीहरॠसà¥à¤µà¤°à¥à¤—मा बसà¥à¤¨à¥‡ बानीमा अà¤à¥à¤¯à¤¸à¥à¤¤ à¤à¤‡à¤¸à¤•ेको हà¥à¤¨à¤¾à¤²à¥‡ तिनीहरà¥à¤²à¤¾à¤ˆ गारà¥à¤¹à¥‹ र सारà¥à¤¹à¥‹ पनि हà¥à¤¨à¥à¤› तर यस मà¥à¤²à¥à¤•को सारà¥à¤µà¤à¥Œà¤®à¤¸à¤¤à¥à¤¤à¤¾ मातà¥à¤° होइन यसको दिगो विकासको लागि पनि हामीले पà¥à¤°à¤¾à¤¨à¥‹ र काम नलागà¥à¤¨à¥‡ निति छाडेर नयाठनिति अवलमà¥à¤¬à¤¨ गरà¥à¤¨à¥à¤ªà¤°à¥à¤¨à¥‡ अति आवशà¥à¤¯à¤• à¤à¤‡à¤¸à¤•ेको छ। हामी पà¥à¤² मातà¥à¤° à¤à¤à¤° à¤à¤¾à¤°à¤¤ र चीनमाथि सदा सदाका लागि अडà¥à¤•ि राखà¥à¤¨à¥‡ ती मà¥à¤²à¥à¤•हरॠहामीमाथि टेकेर आफà¥à¤¨à¥‹ आरà¥à¤¥à¤¿à¤• लगायतका कà¥à¤°à¤¿à¤¯à¤¾à¤•लाप गरी राखà¥à¤¨à¥‡ र हामि जहिले पानि उनीहरà¥à¤²à¥‡ केही चà¥à¤¹à¤¾à¤‡à¤¦à¥‡à¤²à¤¾à¤¨à¥ र हामी आफà¥à¤¨à¥‹ à¤à¥‹à¤²à¤¾ à¤à¤°à¥Œà¤à¤²à¤¾ à¤à¤¨à¥‡à¤° बसियो à¤à¤¨à¥‡ हà¥à¤¨à¥‡à¤µà¤¾à¤²à¤¾ केही छैन। अहं:। हामीले सरà¥à¤µà¤ªà¥à¤°à¤¥à¤® आफà¥à¤¨à¥‹ राषà¥à¤Ÿà¥à¤°à¤¿à¤¯ सà¥à¤µà¤¾à¤°à¥à¤¥à¤²à¤¾à¤ˆ नै सरà¥à¤µà¥‹à¤ªà¤°à¤¿ ठानà¥à¤¨à¥à¤ªà¤°à¥à¤¯à¥‹à¥¤ र तà¥à¤¯à¤¸à¤•ोलागि केही जोखिम मोलà¥à¤¨à¥ परà¥à¤¯à¥‹ à¤à¤¨à¥‡à¤ªà¤¨à¤¿ तà¥à¤¯à¤¸à¤•ो लागि तयार हà¥à¤¨à¥à¤ªà¤°à¥à¤¯à¥‹à¥¤ आज विशà¥à¤µà¤®à¤¾ यà¥à¤°à¥‹à¤ª, अमेरिका, चीन, जापान लगायतका मà¥à¤²à¥à¤•हरॠजसरी विशà¥à¤µà¤¸à¤¾à¤®à¥ आफà¥à¤²à¤¾à¤ˆ हरेक कोणबाट उà¤à¥à¤¯à¤¾à¤‰à¤¨ सकेका छनॠतà¥à¤¯à¤¸à¤•ो पछाडि तà¥à¤¯à¤¸ मà¥à¤²à¥à¤•को वैदेशिक निति, बलिदान र तà¥à¤¯à¤¾à¤—को लामो ईतिहास छ। तर विडमà¥à¤¬à¤¨à¤¾ र अफसोसको कà¥à¤°à¤¾ के छ à¤à¤¨à¥‡ नेपालीको तà¥à¤¯à¤¾à¤— र बलिदान आफà¥à¤¨à¥‹ à¤à¥‚मिमा कम र विदेशी à¤à¥‚मिमा धेरै गरेको पाइनà¥à¤› र धेरै मà¥à¤°à¥à¤–हरà¥à¤²à¥‡ यसलाई नेपालको गरिमासà¤à¤— तà¥à¤²à¤¨à¤¾ गरà¥à¤¨ पà¥à¤—à¥à¤›à¤¨à¥à¥¤
à¤à¤¾à¤°à¤¤, जो आफà¥à¤²à¤¾à¤ˆ विशà¥à¤µà¤•ै ठà¥à¤²à¥‹ पà¥à¤°à¤œà¤¾à¤¤à¤¾à¤¨à¥à¤¤à¥à¤¤à¥à¤°à¤¿à¤• देश à¤à¤¨à¥‡à¤° चिनाउà¤à¤› तर आफà¥à¤¨à¥ˆ छिमेकी देशको सिमाना तीनै दिशाबाट मिचिराखà¥à¤¦à¤¾ मितà¥à¤°à¤¤à¤¾à¤•ो परिà¤à¤¾à¤·à¤¾à¤²à¤¾à¤ˆ नै बिरà¥à¤¸à¥‡à¤° अरà¥à¤•ो पà¥à¤°à¤œà¤¾à¤¤à¤¾à¤¨à¥à¤¤à¥à¤°à¤¿à¤• अधिकारमाथि नै तà¥à¤·à¤¾à¤°à¤¾à¤ªà¤¾à¤¤ गरिराखेको छ जसको पà¥à¤°à¤¶à¤¸à¥à¤¤ तथà¥à¤¯à¤¹à¤°à¥ हामà¥à¤°à¥‹ सामà¥à¤¨à¥à¤¨à¥‡ छ। आफà¥à¤²à¤¾à¤ˆ नेपालको सचà¥à¤šà¤¾ छिमेकी राषà¥à¤Ÿà¥à¤° हूठà¤à¤¨à¥à¤¨à¥‡ तर मितà¥à¤°à¤µà¤¤ à¤à¤¨à¥à¤¦à¤¾ पनि दास र मालिकको जसà¥à¤¤à¥‹ समà¥à¤¬à¤¨à¥à¤§ कायम गरà¥à¤¨ अगà¥à¤°à¤¸à¤° देखिनà¥à¤›à¥¤ मेरो विचारमा यो à¤à¤¾à¤°à¤¤à¤•ो उदणडता à¤à¤¨à¥à¤¦à¤¾ पनि नेपाली र नेपाल सरकारको दास मानसिकताको उपज हो। शायद यो पनि हà¥à¤¨ सकà¥à¤› कि बà¥à¤°à¤¿à¤Ÿà¤¿à¤¶à¤¹à¤°à¥ à¤à¤¾à¤°à¤¤à¤¬à¤¾à¤Ÿ बिदा लिने कà¥à¤°à¤®à¤®à¤¾ सामà¥à¤°à¤¾à¤œà¥à¤¯à¤µà¤¾à¤¦ नामक à¤à¤¾à¤‡à¤°à¤¸ केही à¤à¤¾à¤°à¤¤à¥€à¤¯à¤¹à¤°à¥à¤•ो मन-मसà¥à¤¤à¤¿à¤·à¥à¤•मा रोपिदिठजसले अहिले आà¤à¤° आफà¥à¤¨à¥‹ रà¥à¤ª धारण गरेको छ। यी सबैको बावजà¥à¤¦ यदि कमजोरीको आà¤à¤¾à¤· मलाई कतैबाट हà¥à¤¨à¥à¤› à¤à¤¨à¥‡ तà¥à¤¯à¥‹ हामà¥à¤°à¥ˆà¤®à¤¾ à¤à¥‡à¤Ÿà¥à¤›à¥à¥¤ किनकि नेपालको हरेक पà¥à¤¸à¥à¤¤à¤¾à¤•ो नेतृतà¥à¤µà¤²à¥‡ नेपाललाई बाहिरी मà¥à¤²à¥à¤•का अगाडि गरिब, पिछडिà¤à¤•ो र आशà¥à¤°à¤¿à¤¤ à¤à¤¨à¥€ पà¥à¤°à¤¸à¥à¤¤à¥à¤¤ गरे à¤à¤¨à¥‡ नेपालीका सामॠहामी सारà¥à¤µà¤à¥Œà¤® हौठà¤à¤¨à¥€ नाटक रचे। हो, नेपालीको यही आतà¥à¤®à¤µà¤¿à¤¶à¥à¤µà¤¾à¤¸à¤•ो कमीको फाईदा उठाउन सकà¥à¤¨à¥‡à¤²à¥‡ उठाइराखेका छनà¥à¥¤ ईतिहास साकà¥à¤·à¥€ छ कि कà¥à¤¨à¥ˆ पनि देश तà¥à¤¯à¤¸à¤•ो सिमाना ठà¥à¤²à¥‹ हà¥à¤à¤¦à¥ˆà¤®à¤¾ बलिया à¤à¤à¤•ा छैननॠकि तà¥à¤¯à¤¸ देशका जनता बलिया à¤à¤à¤°, तà¥à¤¯à¤¸ देशको निति र कà¥à¤Ÿà¤¨à¤¿à¤¤à¤¿ बलियो à¤à¤à¤° तà¥à¤¯à¥‹ देश बलियो à¤à¤à¤•ो हà¥à¤¨à¥à¤›à¥¤ कहिले काहीठत अनà¥à¤à¥à¤¤ हà¥à¤¨à¥à¤› कि नेपालीहरà¥à¤²à¤¾à¤ˆ सà¥à¤µà¤¤à¤¨à¥à¤¤à¥à¤°à¤¤à¤¾ नपचेको हो कि जसले गरà¥à¤¦à¤¾ साढे दà¥à¤‡ करोडको जनसà¤à¤–à¥à¤¯à¤¾ à¤à¤à¤•ो मà¥à¤²à¥à¤•मा १४० à¤à¤¨à¥à¤¦à¤¾ बढी राजनैतिक पारà¥à¤Ÿà¥€à¤¹à¤°à¥ जनà¥à¤®à¤¿à¤à¤•ा छनà¥à¥¤ कà¥à¤°à¤¾ के हो यो सबै पà¥à¤°à¤ªà¤£à¥à¤š बढी à¤à¤¨à¥à¤¦à¤¾ बढी देशदà¥à¤°à¥‹à¤¹à¥€ दलालहरà¥à¤²à¤¾à¤ˆ सà¤à¤¸à¥à¤¥à¤¾à¤—त गरी दलालीकरणलाई पोषित गरà¥à¤¨à¤•ो लागि हो। यहाà¤à¤¸à¤®à¥à¤® कि सारà¥à¤µà¤œà¤¨à¤¿à¤• रà¥à¤ªà¤®à¥ˆ आइसकेको तथà¥à¤¯ के हो à¤à¤¨à¥‡ नेपालको लगà¤à¤— आधाà¤à¤¨à¥à¤¦à¤¾ बेसी अधिकारीतनà¥à¤¤à¥à¤° (करà¥à¤®à¤šà¤¾à¤°à¥€à¤¤à¤¨à¥à¤¤à¥à¤¤à¥à¤°) विदेशी दलालीकरणको शिकार à¤à¤‡à¤¸à¤•ेको छ र जसलाई हामीहरॠआफà¥à¤²à¥‡ तिरेको करबाट पनि तà¥à¤¯à¤¸à¤¤à¤¾ सरà¥à¤ªà¤¹à¤°à¥à¤²à¤¾à¤ˆ दà¥à¤§ खà¥à¤µà¤¾à¤‡à¤°à¤¹à¥‡à¤•ा छौà¤à¥¤ यो सबै किरा लागेका हाà¤à¤—ाहरॠकतै न कतैबाट हामà¥à¤°à¥‹ वैदेशिक नितिले गरà¥à¤¦à¤¾ नै उबà¥à¤œà¤¿à¤à¤•ा समसà¥à¤¯à¤¾à¤¹à¤°à¥ हà¥à¤¨à¥à¥¤
कà¥à¤¨à¥ˆ पनि निति अवलमà¥à¤¬à¤¨ गरà¥à¤¨à¤•ा लागि केही आधारहरà¥à¤•ो आवशà¥à¤¯à¤•ता परà¥à¤¦à¤›à¥¤ हामà¥à¤°à¥‹ हकमा ती आधारहरॠयसरी समेटà¥à¤¨ सकिनà¥à¤›: चीन विरोधी अराजकताको नियनà¥à¤¤à¥à¤°à¤£ र à¤à¤¾à¤°à¤¤ र चीनबीच रहेको सीमा विवाद, जसलाई लिà¤à¤° à¤à¤¾à¤°à¤¤ र चीनबीच यà¥à¤¦à¥à¤§ पनि à¤à¤‡à¤¸à¤•ेको छ। यी दà¥à¤ˆ मà¥à¤–à¥à¤¯ आधार हà¥à¤¨ सकà¥à¤›à¤¨à¥ ढाल निति पà¥à¤°à¤¯à¥‹à¤—को लागि। अचेल à¤à¤¾à¤°à¤¤ र चीनका ठूला उचà¥à¤š पदसà¥à¤¥ राजनितिक à¤à¥‡à¤Ÿà¤˜à¤¾à¤Ÿà¤²à¥‡ यी दà¥à¤µà¥ˆà¤¬à¥€à¤š सामिपà¥à¤¯à¤¤à¤¾ देखिà¤à¤¤à¤¾ पनि दलाई लामाको à¤à¤¾à¤°à¤¤à¤®à¤¾ शरण र तà¥à¤¯à¤¹à¤¾à¤ बसी नेपाली à¤à¥‚मि दà¥à¤°à¥à¤ªà¤¯à¥‹à¤— गरी बेलाबेलामा गरिने चीन विरोधी आनà¥à¤¦à¥‹à¤²à¤¨ चीनको केनà¥à¤¦à¥à¤°à¤•ो टाउको दà¥à¤–ाईको विषय बनà¥à¤¦à¥ˆ आà¤à¤•ो छ। र यसलाई नियनà¥à¤¤à¥à¤°à¤£ गरà¥à¤¨ चीन सरकारले पटक पटक नेपाल सरकारसà¤à¤— गमà¥à¤à¤¿à¤°à¤¤à¤¾à¤•ा साथ माग गरà¥à¤¨à¥‡ गरेको छ। र अरà¥à¤•ोतिर चीनियाठसामानहरूले à¤à¤¾à¤°à¤¤à¤•ो बजार बिगारà¥à¤¨à¥‡ खतरा à¤à¤¾à¤°à¤¤à¤²à¤¾à¤ˆ रहेको छ जसको पà¥à¤°à¤à¤¾à¤µ उसले नेपाल-à¤à¤¾à¤°à¤¤ सीमामा à¤à¥‹à¤—à¥à¤¦à¥ˆ आà¤à¤•ो छ र यो विषय दिन-पà¥à¤°à¤¤à¤¿à¤¦à¤¿à¤¨ à¤à¤¾à¤°à¤¤à¤•ो चासोको विषय बनà¥à¤¦à¥ˆ गà¤à¤•ो छ। घरिघरि à¤à¤¾à¤°à¤¤à¤²à¥‡ लगाउने गरेको आरोप जà¥à¤¨ à¤à¤¾à¤°à¤¤ विरà¥à¤¦à¥à¤§ नेपाल पà¥à¤°à¤¯à¥‹à¤— गरी गरिने पाकिसà¥à¤¤à¤¾à¤¨à¥€ घà¥à¤¸à¤ªà¥ˆà¤ ले पनि ढाल निति पà¥à¤°à¤¯à¥‹à¤— गरà¥à¤¨à¤•ा लागि बाटो पà¥à¤°à¤¶à¤¸à¥à¤¤ गरà¥à¤›à¥¤ तà¥à¤¯à¤¸à¥ˆà¤²à¥‡ जबसमà¥à¤® नेपाल सà¥à¤µà¤¯à¤®à¥ आफूलाई रकà¥à¤·à¤¾à¤°à¥à¤¥ उà¤à¥à¤¯à¤¾à¤‰à¤¨ सकà¥à¤¦à¥ˆà¤¨ तबसमà¥à¤® नेपाली à¤à¥‚मिको दà¥à¤°à¥à¤ªà¤¯à¥‹à¤— हà¥à¤¨à¥ सà¥à¤µà¤à¤¾à¤µà¤¿à¤• नै छ र यो तबसमà¥à¤® कायम रहने छ जबसमà¥à¤® हामी आनà¥à¤¤à¤°à¤¿à¤• रà¥à¤ªà¤²à¥‡ सबल र सà¥à¤¦à¥ƒà¤¢ हà¥à¤à¤¦à¥ˆà¤¨à¥Œà¤ र यो तब मातà¥à¤° समà¥à¤à¤µ हà¥à¤¨à¥‡à¤› जब हामà¥à¤°à¥‹ परनिरà¥à¤à¤°à¤¤à¤¾ घटेर शूनà¥à¤¯à¤®à¤¾ à¤à¤°à¥à¤¨à¥‡à¤› र यो तबमातà¥à¤° समà¥à¤à¤µ छ जब हामी आफà¥à¤²à¥‡ अपनाà¤à¤•ो नितिमा परिवरà¥à¤¤à¤¨ गरà¥à¤¨à¥‡à¤›à¥Œà¤à¥¤



siddiq.com.np